Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘डा. गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहोर्ने छ’

‘डा. गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहोर्ने छ’

  • शनिवार, कार्तिक २९ २०७७

  • 1.2K
    SHARES

  • ‘डा. गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहोर्ने छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमित डा.गोविन्द केसीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उहाँकोे उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराउनुभएको हो ।

    ‘कोरोनाबाट संक्रमित हुनु भएका डा. गोविन्द केसीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, उहाँले लेख्नुभएको छ, ‘उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्नेसमेत जानकारी गराउँदछु ।’

    डा. केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहीबार आफ्नो स्वाब परीक्षण गराउनुभएको थियो । शुक्रबार उहाँमा कोरोना पोजेटिभ देखिएको छ । उहाँको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भइरहेको छ ।

    Capture.PNG

     


    शनिवार, कार्तिक २९ २०७७१२:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij