Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

  • शनिवार, मंसिर २२ २०८१

  • 546
    SHARES

  • एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो पटक सुदूरपश्चिम रोयल्सले जित निकालेको छ ।

    आज शनिबार टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो ।

    सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको लक्ष्य दिएको थियो । एनपीएलमा अहिले कर्णाली याक्स र विराटनगर किङ्ग्सबीचको खेल जारी छ ।


    शनिवार, मंसिर २२ २०८१०१:२३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij