Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः दोहोरो अंकले घटेको बजार राताम्मे

सेयर बजारः दोहोरो अंकले घटेको बजार राताम्मे

  • बिहिवार, मंसिर २० २०८१

  • 633
    SHARES

  • सेयर बजारः दोहोरो अंकले घटेको बजार राताम्मे

    काठमाडौं।सेयर बजार आज राताम्मे बनेको छ । साताको अन्तिम कारोबार दिन परिसुचक (नेप्से) आज दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।

    आज ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ४० कम्पनीको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    तीन कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानी कर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ८.३७ प्रतिशतले घटेको छ ।

     


    बिहिवार, मंसिर २० २०८१०३:२४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij