एजेन्सी । विश्वभर हालसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या तीन करोड ६४ लाख ८४ हजार ८६० पुगेको छ ।
वर्डोमिटर्सका अनुसार हालसम्म १२ लाख ८१ हजार ९७६ जनाको मृत्यु भएको छ भने पाँच करोड १९ लाख ४१ हजार ६७२ संक्रमित छन् ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिका, भारत र ब्राजिल प्रभावित बनेका छन् ।