Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप

पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप

  • शुक्रवार, कार्तिक २३ २०८१

  • 839
    SHARES

  • पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप

    काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ ।

    केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    स्थानीयका अनुसार, अहिले पनि त्यहाँ तनावको स्थिति छ । थप विवरण आउन बाँकी छ ।


    शुक्रवार, कार्तिक २३ २०८१०३:१४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij