Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली बिरामी

प्रधानमन्त्री ओली बिरामी

  • मंगलवार, कार्तिक २० २०८१

  • 883
    SHARES

  • प्रधानमन्त्री ओली बिरामी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका कुनै पनि भेटघाट र कार्यक्रम रद्ध गरेका छन् ।

    सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएका छ ।

    हाल उनी प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।


    मंगलवार, कार्तिक २० २०८१०४:०६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij