Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध होइन, सडक आन्दोलन गलत छः अधिवक्ता रमण कर्ण

रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध होइन, सडक आन्दोलन गलत छः अधिवक्ता रमण कर्ण

  • शुक्रवार, कार्तिक ९ २०८१

  • 883
    SHARES

  • रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध होइन, सडक आन्दोलन गलत छः अधिवक्ता रमण कर्ण

    काठमाडौं । अधिवक्ता रमण कर्णले रवि लामिछानेको पक्राउमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा कार्यकर्ताले आन्दोलन गर्नु गलत भएको बताउनुभएको छ ।

    पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेलाई अनुसन्धानको लागि पक्राउ गरिएको स्पष्ट पार्दै अधिवक्ता कर्णले यसलाई राजनीतिक प्रतिशोध भन्न नमिल्ने र सडक प्रदर्शन गलत भएको टिप्पणी गर्नुभयो ।

    लामिछानेले कानुन बमोजिम गर्न लागिएको अनुसन्धानलाई सघाउन छोडेर कार्यकर्ता सडकमा उतारेर असंसदिय काम गरिरहेको उहाँको आरोप रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता कर्णले परिस्थितीजन्य प्रमाणहरु जति पनि बाहिर आइरहेका छन् यी सबैले रवि लामिछाने सहकारी रकमको अपचलनको प्रक्रियामा सम्मिलित भएको प्रष्टै देखिने बताउनुभयो । यस्तै उहाँले रास्वपाका नेता तथा कार्यकर्तालाई शान्तीपूर्ण रुपमा अनुसन्धानमा सघाउन पनि आग्रह गर्नुभएको छ ।


    शुक्रवार, कार्तिक ९ २०८११०:०७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij