Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार र अनसनरत युवाबीच १२ बुँदे सहमति

सरकार र अनसनरत युवाबीच १२ बुँदे सहमति

  • मंगलवार, आषाढ २३ २०७७

  • 793
    SHARES

  • सरकार र अनसनरत युवाबीच १२ बुँदे सहमति

    पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र अनसनरत युवाबिच सहमति भएपछि बिहान अनशन तोडिएको हो ।
    युवाहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर अनसन वसेका थिए ।
    सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ ।


    मंगलवार, आषाढ २३ २०७७०३:४०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij