Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट भरतपुरका थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट भरतपुरका थप एक जनाको मृत्यु

  • मंगलवार, कार्तिक २५ २०७७

  • 776
    SHARES

  • कोरोना संक्रमणबाट भरतपुरका थप एक जनाको मृत्यु

    चितवन । चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।

    निमोनिया, सुगर र प्रेसर सम्बन्धी बिरामी भएका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । २० गते कोरोना परीक्षणको लागि स्वाब पठाएकोमा २२ गते कोरोना रिपोट पोजिटिभ आएको हो ।

    रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दै गर्दा राति ९ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


    मंगलवार, कार्तिक २५ २०७७०६:२१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij