Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने

दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने

  • मंगलवार, आश्विन ८ २०८१

  • 617
    SHARES

  • दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने

    काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ ।

    आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो ।

    दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल बताउनुभयो ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पनि १२ गतेबाट अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको बताउनुभयो ।

     


    मंगलवार, आश्विन ८ २०८१०७:४४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij