Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा ओरालो यात्रा कायमै, यस्तो छ आजको कारोबार

सेयर बजारः नेप्सेमा ओरालो यात्रा कायमै, यस्तो छ आजको कारोबार

  • बुधवार, आश्विन २ २०८१

  • 661
    SHARES

  • सेयर बजारः नेप्सेमा ओरालो यात्रा कायमै, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा ओरालो यात्रा आज पनि कायमै रहेको छ। आज नेप्से ४ अंकले अर्थात ०.१५ प्रतिशतले घटेर २५७६.७६ विन्दुमा सीमित भएको छ।

    आज कुल ७४ कम्पनीको सेयर मूल्य बढ्यो भने १६३ कम्पनीको मूल्य घट्यो। कुल ७ कम्पनीको सेयर मूल्य स्थिर रहृयो। आज कुल १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच भए।

    आज ८० हजार ३७८ पटकको सेयर किनबेचबाट ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।विकास बैंक र निर्जीवन बिमाबाहेक अन्य सबै उपसमूहहरु घटे ।

    निर्जीवन बीमा २०.७८ अंक र विकास बैंक ११.१६ अंकले बढेको छ। फाइनान्स ८३.६१ अंक, उत्पादन तथा प्रशोधन ५७.१३ र माइक्रोफाइनान्स ५३.०३ अंकले घटेको छ ।


    बुधवार, आश्विन २ २०८१०४:२२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij