Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घोडाबाट लडे कर्णालीका मुख्यमन्त्री शाही, सुर्खेतमा उपचार हुँदै 

घोडाबाट लडे कर्णालीका मुख्यमन्त्री शाही, सुर्खेतमा उपचार हुँदै 

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.2K
    SHARES

  • घोडाबाट लडे कर्णालीका मुख्यमन्त्री शाही, सुर्खेतमा उपचार हुँदै 

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते हुनुभएको छ । उहाँको टाउकोमा सामान्य चोट लागेको पारिवारिक स्रोतले जनाएको छ ।

    मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट सुर्खेतस्थित प्रदेश अस्पतालमा लगेर उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको बताइएको छ ।


    शनिवार, कार्तिक २२ २०७७०७:३०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij