Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, यो संख्या हालसम्मकै धेरै

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, यो संख्या हालसम्मकै धेरै

  • बुधवार, कार्तिक १९ २०७७

  • 922
    SHARES

  • कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, यो संख्या हालसम्मकै धेरै


    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ३० जना कोरोना भाइरस संक्रमितको निधन भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

    योसँगै हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     


    बुधवार, कार्तिक १९ २०७७०५:२१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij