काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सहमति जुटेको छ । माधव नेपाललाई अध्यक्ष दिएर महासचिवमा बस्न घनश्याम भुसाल राजी हुनुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई ल्याउन लगभग तयारी भएको नेकपा एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभययो ।
केही पदहरु भने निर्वाचन प्रक्रियामार्फत् टुंगो लाग्नेछन् ।