Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना निको हुनेको संख्या एक लाख ४१ हजार नाघ्यो

कोरोना निको हुनेको संख्या एक लाख ४१ हजार नाघ्यो

  • मंगलवार, कार्तिक १८ २०७७

  • 893
    SHARES

  • कोरोना निको हुनेको संख्या एक लाख ४१ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको कुल संख्या एक लाख ४१ हजार नाघेको छ ।

    आज ३ हजार १४२ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको कुल संख्या एक लाख ४१ हजार १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


    मंगलवार, कार्तिक १८ २०७७०५:४९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij