Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिए, रक्सी सेवन अत्याधिक

दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिए, रक्सी सेवन अत्याधिक

  • बिहिवार, आषाढ १३ २०८१

  • 2.9K
    SHARES

  • दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिए, रक्सी सेवन अत्याधिक

    काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् ।

    फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गर्नुभयो। प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो ।

    ‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’, विमानस्थल स्रोतले भन्यो ।

    उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।


    बिहिवार, आषाढ १३ २०८१०२:१०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij