Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ : प्रधानमन्त्री

बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ : प्रधानमन्त्री

  • मंगलवार, आषाढ ११ २०८१

  • 645
    SHARES

  • बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा सम्झौता हुने बताउनुभएको छ ।

    आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बिआरआई कार्यान्वयनमा छिट्टै सम्झौता हुने बताउनुभयो।

    ‘बिआरआईलाई अगाडि बढाउने योजनालाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । अब यो प्लानलाइ अगाडि बढाउनेबारे अन्तिम काम भइरहेको छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘मलाई लाग्छ छिट्टै यो विषयमा सहमति हुन्छ ।’

    सम्झौता गर्दा आफूहरुले अनुदामै जोड दिइने बताउनुभयो। पहिलो प्राथमिकतामा अनुदान नै हुने उहाँले बताउनुभयो ।

    दोस्रो प्राथमिकतामा मात्रै ऋण पर्ने र तयो पनि सहुलियत ब्याजमा मात्रै हुने उहाँको भनाइ छ ।


    मंगलवार, आषाढ ११ २०८१०१:१८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij