Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

  • सोमवार, जेठ २१ २०८१

  • 2.1K
    SHARES

  • कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

    काठमाडौं । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।

    निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस आजको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो।

    आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो।

     


    सोमवार, जेठ २१ २०८१०७:५४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij