Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

  • शनिवार, कार्तिक १५ २०७७

  • 712
    SHARES

  • बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

    सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गैरीगञ्जका ७३ वर्षीय वृद्ध रहेको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

    आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएका ती वृद्धमा कार्तिक ६ गते संक्रमण पुष्टि भई ७ गते प्रतिष्ठानमा भर्ना गरिएको गरिएको हो । वृद्धमा मुटु सम्बन्धी पूरानै समस्या रहेको श्रेष्ठले जानकारीदिनुभएको छ ।

     


    शनिवार, कार्तिक १५ २०७७११:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij