Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनआरएनए अमेरिकाको १५औं साधारण सभा तथा ज्ञान सम्मेलन मेरिल्याण्डको बाल्टिमोरमा हुने

एनआरएनए अमेरिकाको १५औं साधारण सभा तथा ज्ञान सम्मेलन मेरिल्याण्डको बाल्टिमोरमा हुने

  • बुधवार, जेठ ९ २०८१

  • 529
    SHARES

  • एनआरएनए अमेरिकाको १५औं साधारण सभा तथा ज्ञान सम्मेलन मेरिल्याण्डको बाल्टिमोरमा हुने

    एजेन्सी । एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी शुरु भएको एनआरएनए अमेरिकाले जनाएको छ । महासचिव रामहरि अधिकारीले यो जानकारी एनआरएनए अमेरिकाको फेसबुक मार्फत सार्बजनिक गरेका हुन् ।

    डिसी मेट्रो क्षेत्रमा जुलाई १३ र १४ तारिखमा साधारण सभा तथा ज्ञान सम्मेलन गर्नका लागि क्यालिफोर्नियामा सम्पन्न पाचौं बैठकले निर्णय गरेको थियो । स्थानिय च्याप्टरका साथीहरु, एनआरएनएका पदाधिकारीहरुको पछिल्ला छलफलबाट डिसी मेट्रो क्षेत्रको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नै गर्ने तय भएको छ ।

    कार्यक्रमको लागि भेन्यु फिक्स भईसकेको र कार्यक्रम तालिकाबारे छिट्टै विस्तृत जानकारी गराइने एनआरएनए अमेरिकाका मिडिया कोअर्डिनेटर सतीश चापागाईले बताउनुभयो ।


    बुधवार, जेठ ९ २०८१०७:५६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij