Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपाले प्रधानमन्त्री प्रचण्डलाई दियो दुई मन्त्री र एक राज्यमन्त्रीको नाम, को–को परे ?

जसपाले प्रधानमन्त्री प्रचण्डलाई दियो दुई मन्त्री र एक राज्यमन्त्रीको नाम, को–को परे ?

  • सोमवार, बैशाख ३१ २०८१

  • 2.4K
    SHARES

  • जसपाले प्रधानमन्त्री प्रचण्डलाई दियो दुई मन्त्री र एक राज्यमन्त्रीको नाम, को–को परे ?

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ । एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको ती पदाधिकारीले बताएका छन् । झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन ।

    उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ ।


    सोमवार, बैशाख ३१ २०८१०२:०८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij