Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पोखरामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

  • बिहिवार, कार्तिक १३ २०७७

  • 820
    SHARES

  • पोखरामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

    कास्की । पोखरामा थप एकजना कोरोना संक्रमित महिलको मृत्यु भएको छ ।

    गए राति १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको ज्यान गएको हो

    अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् ।

    कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिडसंगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जानकारी दिनुुभएको छ ।

    अस्पतालमा उपचाररत कोभिड संक्रमणवाट ज्यान गुमाउने उनी २० औं संक्रमित हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ ।

     


    बिहिवार, कार्तिक १३ २०७७०७:४०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij