काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। ज्सअनुसार अमेरिकी डलर एकको खरिद दर १३३.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६५ रुपैयाँ तोकिएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ र बिक्री दर १४२.९३ रुपैयाँ तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६६.१९ रुपैयाँ र बिक्रीदर १६६.९४ रुपैयाँ तोकिएको छ।अस्ट्रेलियन डलर एकको खरिददर ८६.९३ रुपैयाँ र बिक्रीदर ८७.३२ रुपैयाँ रहेको छ।
यस्तै साउदी रियाल एकको खरिददर ३५.४८ रुपैयाँ र बिक्रीदर ३५.६४ रुपैयाँ तोकिएको छ। मलेसियन रिंगिट एकको खरिददर २७.९१ रुपैयाँ र बिक्री दर २८.०३ रुपैयाँ तोकिएको छ।