Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधवार, कार्तिक १२ २०७७

  • 1.3K
    SHARES

  • गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना  संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा थप १२१ जनामा कोरोना पुष्टि भएको हो ।

    आज थपिएका संक्रमितमा सबैभन्दा बढी कास्कीका मात्रै ८६ जना रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १६, स्याङ्जामा १२, तनहुँमा ३, गोरखामा ३ र मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक डा. विनोदविन्दु शर्माले संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताउनुभयो ।


    बुधवार, कार्तिक १२ २०७७०१:२६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij