Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नयाँ वर्षमा क्लासिक टेकले ल्यायो २५ महिने ढुक्कको अफर, यस्ता छन् सेवा सुविधाहरु..

नयाँ वर्षमा क्लासिक टेकले ल्यायो २५ महिने ढुक्कको अफर, यस्ता छन् सेवा सुविधाहरु..

  • मंगलवार, बैशाख ४ २०८१

  • 593
    SHARES

  • नयाँ वर्षमा क्लासिक टेकले ल्यायो २५ महिने ढुक्कको अफर, यस्ता छन् सेवा सुविधाहरु..

    कठमाडौं। नेपालकै ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।

    यस अफरमा ग्राहक वर्गहरुले २००Mbps वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट र १३ महिना IPTV Service मा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ।

    यस्तै, २०० Mbps को वार्षिक जडान खर्च मात्र रु ५६६/- प्रति महिना रहेको छ। यस अफरमा २५ महिना बोनसका साथै 5Ghz Dual Band Router र Smart Set –Top Box पनि उपलब्ध गराइएको छ।

    साथै कम्पनी २४ घण्टार ७ दिन नै सेवा सुविधा दिदै आएको पनि जानकारी गराइएको छ। उक्त अफरमा अन्तर्गत ZTE कम्पनिको राउटर र Caro TV को IPTV Serviceपाउने छन्।

    कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ।साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नु हुनेछ।

    थप जानकारीका लागि 9801004477मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।


    मंगलवार, बैशाख ४ २०८१०३:२२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij