Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भोलि देशैभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

भोलि देशैभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

  • बुधवार, चैत्र २८ २०८०

  • 1.8K
    SHARES

  • भोलि देशैभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

    काठमाडौं । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

    इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

    such_oCoRFMRtp2.webp


    बुधवार, चैत्र २८ २०८००१:५१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij