Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबाट टीका ग्रहण

राष्ट्रपतिबाट टीका ग्रहण

  • सोमवार, कार्तिक १० २०७७

  • 1.3K
    SHARES

  • राष्ट्रपतिबाट टीका ग्रहण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ।

    राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

    सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी-ज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्‍ववर्तीहरुलाई पनि टीका लगाइदिनुभएको छ ।  -रासस

     


    सोमवार, कार्तिक १० २०७७०१:१५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij