Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसले टुङ्गयायो उपनिर्वाचनको लागि उम्मेदवार

कांग्रेसले टुङ्गयायो उपनिर्वाचनको लागि उम्मेदवार

  • बिहिवार, चैत्र २२ २०८०

  • 2.5K
    SHARES

  • कांग्रेसले टुङ्गयायो उपनिर्वाचनको लागि उम्मेदवार
    काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। 
     
    बिहीबार(आज) सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको हो।
     
    कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। 
     
    आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको हो।


    बिहिवार, चैत्र २२ २०८००२:१३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij