Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सोमबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्रका मात्रै ५४ जना

सोमबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्रका मात्रै ५४ जना

  • सोमवार, आषाढ २२ २०७७

  • 522
    SHARES

  • सोमबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्रका मात्रै ५४ जना

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

    पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।


    सोमवार, आषाढ २२ २०७७०४:५१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij