Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.6K
    SHARES

  • नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

    काठमाडौं। नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

    शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको आज सामाजिक सञ्जालमार्फत् पुष्टि गर्नुुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह समेत गर्नुुभएको छ ।


    आइतवार, कार्तिक ९ २०७७०७:५७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij