Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाका १५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका १५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

  • बिहिवार, कार्तिक ६ २०७७

  • 958
    SHARES

  • काठमाडौं उपत्यकाका १५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना संक्रमित थपिएका छन्। उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुुभयो ।

    बिहीबार देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन हजार दुई सय १५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

     


    बिहिवार, कार्तिक ६ २०७७०५:१४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij