Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्तोष खनालको निर्देशनमा ‘यो मुटुमा तिमी भए’बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)

सन्तोष खनालको निर्देशनमा ‘यो मुटुमा तिमी भए’बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)

  • शनिवार, फाल्गुण ५ २०८०

  • 3.3K
    SHARES

  • सन्तोष खनालको निर्देशनमा ‘यो मुटुमा तिमी भए’बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)

    काठमाडौं। सन्तोष खनालको निर्देशनमा तयार ‘यो मुटुमा तिमी भए’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    कालीप्रसाद रिजालको शब्द, राजु सिंहको संगीत,फणिन्द्र राइको सङ्गीत संयोजन रहेको उक्त गीतमा कमला श्रेष्ठको स्वर रहेको छ भने सन्तोष बाँनिया, मनिला राना र क्यारोली श्रेष्ठको अभिनय रहेको छ।

    अखिल बास्तोलाको भिडियो छायांकन र ओम प्रकाश अवस्थिको सम्पादनमा तयार भएको उक्त म्युजिक भिडियो ओेएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    १२ बर्षको उमेरमा हाइ भोल्टेज करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएकी कमलाले यसअघि खनालकै निर्देशनमा ‘मोहनी लाएको’ बोलको गीत सार्वजनिक गरेकी थिइन्।


    शनिवार, फाल्गुण ५ २०८००२:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij