Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल टेलिकमलाई एनसेलको शुभकामना

नेपाल टेलिकमलाई एनसेलको शुभकामना

  • सोमवार, माघ २२ २०८०

  • 739
    SHARES

  • नेपाल टेलिकमलाई एनसेलको शुभकामना

    काठमाडौं । नेपालको दूरसञ्चार जगतमा छुट्टै पहिचान बनाएको नेपाल टेलिकमलाई एनसेलले शुभकामना दिएको छ ।

    टेलिकमको २० औँ वार्षिकोत्सवका अवसरमा अर्को दूरसञ्चार सेवाप्रदायक निकाय एनसेलले शुभकामना व्यक्त गरेको छ ।

    एक विज्ञप्ति जारी गर्दै एनसेलले भनेको छ, ‘नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा हामी अत्यन्तै हर्षित छौँ । सम्पूर्ण एनसेल परिवारको तर्फबाट नेपाल टेलिकमलाई २० औँ वार्षिकोत्सवको सुखद अवसरमा हार्दिक बधाई एवं सफलताको शुभकामना !’

     


    सोमवार, माघ २२ २०८००३:१४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij