Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सका तीन पायलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नेपाल एयरलाइन्सका तीन पायलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • सोमवार, आषाढ २२ २०७७

  • 1.1K
    SHARES

  • नेपाल एयरलाइन्सका तीन पायलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाल एयरलाइन्स तीन पायलटसहित निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यसमध्ये ३ जना पायलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पायलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेका बताइएको छ ।

    नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।


    सोमवार, आषाढ २२ २०७७०३:३५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij