Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

  • सोमवार, माघ ८ २०८०

  • 799
    SHARES

  • सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  सोमबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
     
    त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।


    सोमवार, माघ ८ २०८०११:१८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij