Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  • मंगलवार, कार्तिक ४ २०७७

  • 885
    SHARES

  • बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    रूपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज मंगलवार बिहान एक संक्रमितको मृत्यु भएको छ ।

    बुटवल–११ की ४४ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।

    त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभएको छ ।

    यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

     


    मंगलवार, कार्तिक ४ २०७७०८:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij