Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेप्से केही घट्यो, आज कति भयो कारोवार ?

नेप्से केही घट्यो, आज कति भयो कारोवार ?

  • बिहिवार, पौष २६ २०८०

  • 582
    SHARES

  • नेप्से केही घट्यो, आज कति भयो कारोवार ?

    काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज झिनो अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार आज नेप्से ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा बन्द भएको छ।

    आज ३०७ स्क्रिप्टको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँमा खरिदबिक्री भए। आज १२ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भयो।

    निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ, हिमालयन रिइन्सुरेन्स, मेघा म्युचियल फन्ड, भुगोल इनर्जी, तमोर थ्री स्टार हाइड्रोपावर, मनकामना इन्जिनियरिङका लगानीकर्ताले सर्वाधिक कमाए।

    यसदिन १२१ कम्पनीको मूल्य बढ्दा ११७ वटाकै मूल्य घट्यो। ९ कम्पनीको मूल्य भने स्थिर रह्यो।


    बिहिवार, पौष २६ २०८००४:२२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij