Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

  • सोमवार, पौष १६ २०८०

  • 920
    SHARES

  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
     
    यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    सोमवार, पौष १६ २०८०११:२८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij