Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • बिहिवार, पौष १२ २०८०

  • 1.6K
    SHARES

  • सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा बिहीबार(आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ ।
     
    महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
     
    यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    बिहिवार, पौष १२ २०८००२:२३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij