Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बर्दियामा बाघको आक्रमणबाट बालकको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट बालकको मृत्यु

  • शनिवार, पौष ७ २०८०

  • 1.2K
    SHARES

  • बर्दियामा बाघको आक्रमणबाट बालकको मृत्यु
    काठमाडौं । बाघको आक्रमणबाट बर्दियामा एक जना बालकको मृत्यु भएको छ। बर्दिया नगरपालिका—४ का ११ वर्षीय सुमित थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।
     
    शनिबार दिउँसो १२ बजे बबई नदीमा नुहाउन गएका थारुलाई जिरा सामुदायिक बन नजिकै बाघले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
     
    उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
     
     
     
     


    शनिवार, पौष ७ २०८००६:३३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij