Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप २ हजार ६ सय ३८ जनामा कोरोनाको संक्रमण पुष्टि

नेपालमा आज थप २ हजार ६ सय ३८ जनामा कोरोनाको संक्रमण पुष्टि

  • बुधवार, आश्विन २८ २०७७

  • 1.1K
    SHARES

  • नेपालमा आज थप २ हजार ६ सय ३८ जनामा कोरोनाको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा आज (बुधबार) थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

    देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।


    बुधवार, आश्विन २८ २०७७०४:३८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij