Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय लेखा समितिमा चार जना मनोनीत

कांग्रेस केन्द्रीय लेखा समितिमा चार जना मनोनीत

  • सोमवार, मंसिर ११ २०८०

  • 807
    SHARES

  • कांग्रेस केन्द्रीय लेखा समितिमा चार जना मनोनीत
    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समिति सदस्यमा चार जना मनोनीत भएका छन् ।
     
    सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दिलीप ढुंगाना (धनुषां डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ।
     
    मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको सदस्य मनोनयन गर्नुभएको हो ।
    406446782_908744137279841_4968166578324505682_n.webp


    सोमवार, मंसिर ११ २०८००२:५८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij