Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टिकटक आजैदेखि बन्द हुने

टिकटक आजैदेखि बन्द हुने

  • सोमवार, कार्तिक २७ २०८०

  • 1.0K
    SHARES

  • टिकटक आजैदेखि बन्द हुने

    काठमाडौं । टिकटक आजैदेखि बन्द हुने भएको छ।

    प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उहाँले भन्नुभयो ।

    आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।


    सोमवार, कार्तिक २७ २०८००२:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij