Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन

  • बिहिवार, कार्तिक २३ २०८०

  • 4.6K
    SHARES

  • अभिनेत्री दिपाशा बीसीको निधन

    काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ ।

    स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिनुभयो ।

    ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।


    बिहिवार, कार्तिक २३ २०८००२:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij