Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु

कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु

  • शनिवार, आश्विन २४ २०७७

  • 647
    SHARES

  • कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु

    काठमाडौँ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ।

    घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल कलेजमा भर्ना गरिएको थियो।

    उक्त दिन नै ती किशोरमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। सबै प्रकारका उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई प्लाज्मा थेरापी समेत दिइएको श्रेष्ठले बताए।


    शनिवार, आश्विन २४ २०७७०७:००:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij