Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंगलबार (भोलि) देशैभर शोक घोषणा

मंगलबार (भोलि) देशैभर शोक घोषणा

  • सोमवार, आश्विन २२ २०८०

  • 14.7K
    SHARES

  • मंगलबार (भोलि) देशैभर शोक घोषणा

    काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको सरकारले मंगलबार शोक घोषणा गरेको छ ।

    सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

    त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

    इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।


    सोमवार, आश्विन २२ २०८००४:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij