Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एनआईसी एशिया लघुवित्तले माग्यो ४५ जना कर्मचारी 

एनआईसी एशिया लघुवित्तले माग्यो ४५ जना कर्मचारी 

  • सोमवार, आश्विन २२ २०८०

  • 825
    SHARES

  • एनआईसी एशिया लघुवित्तले माग्यो ४५ जना कर्मचारी 
    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
     
    कम्पनीले मुख्यप्रबन्धक, वरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी विभिन्न पदका लागि ४५ जना कर्मचारी माग गरेको हो ।
     
    विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता कायम गरिएको छ । इच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत आवेदन दिइसक्नु पर्नेछ ।


    सोमवार, आश्विन २२ २०८००९:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij