Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

  • सोमवार, आश्विन २२ २०८०

  • 1.2K
    SHARES

  • डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ।
     
    युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६७ पैसा र बिक्री दर १६३ रुपैयाँ ४० पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
     
    6-22.webp


    सोमवार, आश्विन २२ २०८००६:१४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij