Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुक्तिनाथ कृषि कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

मुक्तिनाथ कृषि कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

  • शुक्रवार, आश्विन १२ २०८०

  • 865
    SHARES

  • मुक्तिनाथ कृषि कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ ।

    नेपाल धितोपत्र बोर्डले असोज १० गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

    कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ । यो मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो।

     


    शुक्रवार, आश्विन १२ २०८००५:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij