Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आवासीय चिकित्सकहरू आन्दोलित हुँदा ओपीडी सेवा प्रभावित

आवासीय चिकित्सकहरू आन्दोलित हुँदा ओपीडी सेवा प्रभावित

  • बुधवार, आश्विन १० २०८०

  • 928
    SHARES

  • आवासीय चिकित्सकहरू आन्दोलित हुँदा ओपीडी सेवा प्रभावित

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्य संस्थामाथि श्रृंखलावद्ध रुपमा भइरहेको आक्रमणका विरुद्ध आवासीय चिकित्सकहरू आन्दोलित हुँदा दुई दिनदेखि ओपीडी सेवा प्रभावित भएको छ ।

    स्वतस्फूर्त आन्दोलनमा काठमाडौँ, पोखरा, लुम्बिनी, नेपालगञ्जलगायत देश भरका आवासीय चिकित्सक आन्दोलित हुँदा ओपीडी सेवा प्रभावित भएको अस्पतालहरूले जनाएका छन् ।

    न्याम्सका आवासीय चिकित्सक आन्दोलनमा सरिक भएकाले ओपीडी सेवा प्रवाह प्रभावित भएको सूचना अधिकारी बावुराम घिमिरेले बताउनुभयो । ओपीडी सेवा केही प्रभावित भएपनि आकस्मिक सेवा विगतमा निर्धारण गरिएका अप्रेशन भने भइरहेको उहाँले जानकारी दिनुभयो।

    आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि कन्सल्ट्यान्टले मात्रै धान्न गाह्रो हुने उहाँको भनाई छ ।


    बुधवार, आश्विन १० २०८००६:०१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij